常軌
1. a common (/ normal / proper) course (of action); असल बाटो ;
常軌を逸した 〔異常な〕〔性格行為などがとっぴな〕
सान्यभन्दा भिन्नै ; असामान्य ; अनुचित ;/कुबाटो लागेको ; अपाही
最近彼は富に溺れて常軌を逸している
ऊ अचेल धनले निकै चढेको (/ मात्तिएको / सीमा नाघेको) छ ।
彼女の言行は常軌を逸している
उनको कामकुरा विषम (/ असन्तुलित) छ ।