乗客
1. a passenger; यात्री ; यात्रु ; चाढ्ने पहुना ;
乗客を詰め込んだバス
खाँदाखाँद (/ कोचिकोचि) भरिएको बस
その飛行機の乗客は人だった
त्यो हवाईजहाजबाट १८० जना यात्रा गरे ।
列車は駅で大勢の乗客を吐き出した
रेलले स्टेशनमा ठूलो भीड पारिदियो (/ थुकिदियो / उगेल्यो) ।
カルカッタの地下鉄は毎日万人の乗客を運ぶ ’
कलकत्ताको भूमिगत रेलमार्गद्वारा दिनहुँ १७ लाख यात्रुहरू ओहरदोहर गर्न सक्छन् ।
緊急着陸後すぐに非常口が開き乗客は外に脱出した
आपतकालिन अवतरणलगत्तै विमानको इमरजेन्सी ढोका खोलेर सबै यात्रुलाई बाहिर निकालिएको छ ।