UNOES日ネ辞書日本語⇄ネパール語辞書

状況/情況

1. 〔有り様〕 the state of affairs; conditions; अवस्था ; अवस्थिति ; हालखबर ;〔おかれた立場〕 the situation; स्थिति ; परिस्थिति ; हालत ; चाला ; अवस्था ; औकात / औगात ; हालचाल ;〔周囲の情勢〕 circumstances; परिस्थिति ; अवस्था ;

  • 状況の変化に応じた幾らかの調整

    बदलिंदो परिस्थितिअनुसारको केही छाँटकाँट

  • 状況によっては

    अवस्थामा ; अवस्थाअनुसार ; परिस्थितिले (अनुमति) दिएअनुसार ; हेरी हेरी

  • 個の状況に合わせて

    々व्यक्तिअनुसार अनुकुल हुने गरी

  • 困難な状況が訪れると

    संकटकालीन स्थिति आइपर्दा

  • 状況を把握する

    अवस्था (/ परिस्थिति) बुझ्नु

  • 状況を制する

    परिस्थिति आफ्नो हातमा राख्नु

  • 新たな状況に慣れる

    नयाँ स्थितिअनुसार काम गर्नु

  • 自分ではどうしようもできない状況 ’

    आफ्नो काबुबाहिरको परिस्थिति

  • 島の特殊な状況のために

    टापुको विशेष परिस्थितिले गर्दा

  • 不運な状況でも辛抱する

    प्रतिकूल परिस्थितिमा समेत धीरजी हुनु

  • 状況は散だ

    々अवस्था एकदमै दर्दनाक छ ।

  • それはかなりの程度状況に依存します

    त्यो त निकै हदसम्म परिस्थितिमा भर पर्छ ।

  • 状況はひどいもので争いに次ぐ争いだ ’

    अवस्था एकदमै कहालीलाग्दो छ – झगडै झगडा

  • どんな状況であれ二度とそこに行ってはいけない

    कुनै हालतमा पनि त्यहाँ फेरि जानु हुँदैन ।

  • 私たちは自分が現在置かれている状況で最善を尽くすべきだ

    、हामीले हालको स्थिति राम्रो बनाउन सक्दो गर्नुपर्छ ।

  • 彼はその人の状況に気付いた ’

    उनले त्यो व्यक्तिको अवस्था बुझे ।

  • 確かにそう言ったけど状況が変わったんだ

    होत्यसो भनेको थिएँ – तर कुरा बदलिसक्यो

  • 状況は同じでも分裂する家庭とそうでない家庭がある

    जुन परिस्थितिले गर्दा एउटा परिवार विभाजित हुन्छ त्यही परिस्थितिवश अर्को परिवार विभाजित नहुनसक्छ ।

  • もし彼の状況にいたらどう思っただろう

    उहाँको ठाउँमा भएको भएमैले के सोचेँ होला

  • 人の状況はそれぞれ異なるので各自が自分の状況に応じて目標を定めることができる

    सबैको आ–आफ्नै परिस्थिति हुन्छत्यसैले हरेकले आफ्नो परिस्थितिअनुसार विभिन्न लक्ष्य राख्न सक्छन् ।

  • 状況が落ち着くまで少し待てば賢かったものを ’

    परिस्थिति अलि साम्य नभएसम्म केही समय कुरेको भए बुद्धिमानी हुन्थ्यो होला ।

  • 人に善を行なえる状況にあるならそれを控えるな

    मानिसलाई दिनै औकात छ भने त्यसलाई दया देखाउन अस्वीकार नगर् ।

  • でもお父さん状況がどうあれそれは彼が望んだことじゃないの

    तर ड्याडीत्यो जे–जस्तो हालतमा भए पनि त्यसले खोजेकै त्यही हो क्यारे ।