常識
1. 〔思慮分別〕 common sense; बुझ ; व्यावहारिक ज्ञान ; साधारण - बुद्धि ; सुझबुझ sujh ・ bujh ;
常識を超えた冗談
लोक)मर्यादा (/ सभ्यता) नाघेर गएको ठट्टा
常識がある(ない)
सभ्य (/ मर्यादित / मर्यादी / सुद्धिबुद्धि) (असभ्य / सदाचार निरपेक्ष / मर्यादाहीन) हुनु
常識を働かす
सुझबुझ (/ समझ) पुऱ्याउनु ; लोकमर्यादामा (/ लोकव्यवहारले / लोकाचारमा) चल्नु
彼らは何て非常識なんだ!
तिनीहरू कस्ता असभ्य (/ अशिष्ट / अभद्र) छन्
今日の世の中では常識があまり通用しなくなっている ’
हामी बाँचिरहेको संसारमा मानिसहरूले सुद्धीबुद्धि त्यति नचलाउने भइसक्यो ।
常識のある人
सभ्य (/ व्यावहारिक / मर्यादित) व्यक्ति ; सहजबुद्धि (/ ज्ञान) भएको व्यक्ति
2. 〔周知のこと〕 common knowledge; धेरैले जानेको कुरा ;
そんなことは常識だよ
त्यस्तो त सबैलाई थाहै छ ।
太陽が東から昇ることは常識だ は「論争しようのない」
सूर्य पूर्वबाट उदाउँछन्यो कुरा निर्विवाद (/ सर्वमान्य) छ । *निर्विवाद
3. 〔妥当なこと〕
常識的な意味で
आम (/ सामान्य / साधारण) अर्थमा
それぐらいの値段が常識だろう
त्यतिको भाउ उचित हो ।