UNOES 日本語・ネパール語辞典用例つき・無料

上昇

a rise; उकालो ; वृद्धि ; उदाइ ;

  • 物価の上昇

    मूल्य वृद्धि

  • 血圧の上昇

    रक्‍तचापको बढाइ

  • 声の上昇

    स्वरको चढाइ

  • 上昇中のビジネス

    चढ्दो व्यवसाय

  • 収入が物価上昇に追い付かない

    मेरो आयश्रोतले मूल्य वृद्धिलाई धान्न सक्दैन ।

連語
上昇する
  • 急上昇する

    अचानक वृद्धि हुनु ; साह्रै बढ्नु ; अकासिनु

  • 空気が上昇する

    वायु माथि-माथि जान्छ ।

  • 物価が上昇した

    भाउ (/ मूल्य) बढ्यो ।

  • 海面の温度が上昇している

    समुद्रको माथिल्लो सतहको तापमान बढिरहेको छ ।

  • 株価が短期間で大幅に上昇した

    थोरै समयमै स्टकको भाउ धेरै बढ्यो ।

  • 離婚率は上昇して止まらない

    सम्बन्ध विच्छेद गर्नेहरूको सँख्या आकासिँदो छ ।