UNOES日ネ辞書日本語⇄ネパール語辞書

状態

1. a state;〔状況〕 conditions; गत ; अवस्था ; परिस्थिति ; हालत ; अवस्थिति * 主に地理上の;

  • 健康(精神)状態

    स्वास्थ्यको (मनको) अवस्था

  • 生活状態

    जीवनको अवस्था

  • 街の状態

    शहरको अवस्था (/ अवस्थिति / वातावरण / परिवेश)

  • 準備の整った状態

    तयारी अवस्था

  • 良い状態に保つ

    राम्रो हालतमा (/ अवस्थामा) राख्नु

  • 力がない状態では体が動かない

    शक्तिविना शरीरले काम गर्दैन ।

  • 彼の状態はどうなりましたか

    उनको अवस्था कस्तो भयो उनले कस्तो अवस्थामा (/ चालामा) पाए

  • 彼の状態は始めよりうんと悪くなった

    उसको पछिल्लो दशा पहिलोभन्दा ज्यादै खराब भयो ।

  • 彼女の命は危険な状態にある

    उनको ज्यान घातक अवस्थामा छ ।

  • でもご覧なさい今の私たちの状態を

    तर हेर्नुस् त अहिले हाम्रो हालत ।

  • 煩いでどうしようこうしようと言う状態になった

    फिक्रीले के गरूँ कसो गरूँ भन्ने अवस्थामा पुग्यो ।

  • 不法侵入で両国は今にも戦争状態になりそうだ

    सिमानामा अतिक्रमण (/ अवैध प्रवेश) भएकोले दुई देशबीच युद्धको स्थिति देखिएको छ ।