上等
それも良かろう。彼に仕えるがいい。上等だ
लौ ठीक छ, ऊ उहाँको सेवा गर्न चाहन्छ, अति उत्तम ।
「これでいいですか」 「ああ,上等だよ」
यो ठीक छ?" "एकदम (/ स्याबास)!"
連語
上等な
上等の上着
दामी वस्त्र
上等の黒羊毛
उच्चस्तरीय कालो ऊनी वख्र
上等な絹織物
मिहिन रेशमको कपडा
お客とは上等な言葉で話す
उनी अतिथिहरूसँग औपचारिक (/ शिष्ट / सभ्य / स्तरीय) भाषामा बोल्छन् ।