条約
1. a treaty; a pact; सम्झौता ; सन्धि ; कबूलियत ; कबूलियतनामा * 協定書; मञ्जुरी ;
平和条約
शान्ति सन्धि
不可侵条約
अनाक्रमणसन्धि
現行の条約
हालैको (/ हालैमा लागु हुने) सम्झौता (/ सन्धि)
条約を結ぶ ~
सित सन्धि गर्नु ; सम्झौता गर्नु ; करार बाँध्नु
条約の一方的破棄
सन्धिको एकतर्फी अस्वीकार
英仏間の戦争の結果パリ条約が結ばれた
बेलाइती तथा फ्रान्सिसी सेनाबीच भएको युद्धको परिणामस्वरूप पेरिसको सन्धि भयो ।
バチカン当局は年にイタリアと年にはドイツと政教条約を結んだ
भेटिकनले इटालीसित १९२९ मा र जर्मनीसित १९३३ मा सम्झौता गऱ्यो ।
その条約の条項は過酷なものだった
यो सन्धिका मागहरू कठोर थिए ।