情欲/情慾
sexual desire; lust; कामवासना ; सम्भोगको इच्छा ; कामेच्छा ; तीव्र चाहना ; कुइच्छा ;
情欲におぼれる/燃える
लालयित हुनु ; काममा (/ सुखसुविधामा / भोगविलासमा) डुब्नु
情欲の奴隷となる
कामन्ध (/ कामातुर) हुनु ; कामवासनाले अन्धो हुनु ; कामेच्छाले बुद्धिविवेक गुमाउनु
情欲を抱いて見る
कुइच्छाले (/ खराब इच्छाले) हेर्नु
複合語