UNOES日ネ辞書日本語⇄ネパール語辞書

上手

1. 〔巧みなこと〕 मिलीजुली ; राम्रो ;

  • 彼女は料理が上手だ

    उनलाई पकाउन आउँछ ।

  • 彼女はピアノが上手だ

    उनीले पियानो राम्ररी बजाउँछिन् ।

  • 彼はトランプの手品が上手だ

    ऊ जादु गर्नमा (/ ऊ तासको खेल (/ चटक) खेल्नमा) शिपालु छ ।

連語
上手な
連語
上手に
  • 僕より彼はもっと上手に歌う

    मभन्दा ऊ अझ राम्रो गाउँछ ।

  • 上手によどみなく読む

    राम्रोरी सरर्र (/ सलसल) पढ्नु

2. 〔お世辞〕 flattery; चिप्ला ; चापलुसी (/ चाप्लुसी) ; खुसामद ;

  • お上手を言う

    चिप्लो घस्नु ; झुटो तारिफ गर्नु ; चापलुसी गर्नु

複合語