UNOES 日本語・ネパール語辞典用例つき・無料

授業

〔学校全体としての〕 school; स्कूल ;〔クラスとしての〕 a class; स्कूलको कक्षा ;〔課業〕( school) lessons;

  • 授業をサボる

    स्कूलको कक्षा छोडेर भाग्नु

  • 授業に出る

    कक्षामा बस्नु (/ उपस्थित हुनु)

  • 彼は授業に出席している

    ऊ कक्षामा उपस्थित हुन्छ (/ रहन्छ) ।

  • 明日は学校がある(ない)

    भोलि स्कूल लाग्ने दिन हो (होइन) । ; भोलि स्कूल लाग्छ (लाग्दैन) ।

  • 持ち授業は何時間だい

    तिमी कतिवटा कक्षाहरूमा पढाउँछौ (/ जान्छौ / लिन्छौ)? ; तिमी कति वटा कक्षाहरूको भारी बोक्छौ?

連語
授業をする
  • ぜんぶ英語で授業をする

    कक्षामा पूरै अंग्रेजीमा सञ्चालन गर्नु