熟考
1. careful) consideration; deliberation; चिन्तन *चिन्ता 「心配 / 煩い」と混同しない; चिन्तनमनन chintan ・ manan ; लेहाज ; विचार–विमर्श ; सावधानी ;
国家繁栄のための熟考
देशविकासको लागि चिन्तन (/ मननचिन्तन)
熟考中の件
चिन्तित (/ विचारित / सोचिएको) विषय
熟考すべき事柄
चिन्तनीय (/ मननीय / विचारणीय) कुराहरू
この事実を熟考すると
यदि यस तथ्यलाई मनन(चिन्तन) गऱ्यौं भने
長時間熟考したあげく
धेरै (/ घण्टौं) सोचेपछि
問題に関係する諸原則を熟考し何をすべきかを理解する
समस्यासित सम्बन्धित विभिन्न सिद्धान्तबारे चिन्तनमनन गरी के गर्नु पर्छ भनेर बुझ्नु
まだその件は熟考していない
मैले त्यस विषयमा गौर (/ घोत्ल्याइँ / गम्भीर विचार) गरेर हेरेकै छैनँ ।
熟考してみます
मैले त्यसलाई राम्ररी विचार गर्नेछु । ; मैले त्यसमा मनन–चिन्तन गर्नेछु ।
君は何でも熟考して初めて返事をするね 字:「掛け算をする」
तिमी कुनै कुरा राम्ररी गुनेर (/ गहिरोसित सोचेर) मात्र बोल्छौ । ; तिमी कुनै कुरा विचार (/ चिन्तन) गरेर मात्र बोल्छौ । *गुन्नु *