UNOES 日本語・ネパール語辞典用例つき・無料

熟慮

deliberation; careful thinking; विचार–विमर्श ; गौड / गौर ; सावधानी ; लेहाज lehaaj ;

  • まだその件は熟慮していない

    मैले त्यस विषयमा गौर (/ गम्भीर विचार) गरेर हेरेकै छैनँ ।

  • 君は何でも熟慮して初めて返事をするね

    तिमी कुनै कुरा राम्ररी गुनेर (/ गहिरोसित सोचेर) मात्र बोल्छौ । ; तिमी कुनै कुरा विचार (/ चिन्तन) गरेर मात्र बोल्छौ । *गुन्नु *字:「掛け算をする」