UNOES 日本語・ネパール語辞典用例つき・無料

熟睡

a sound (/ deep) sleep (/ slumber); मस्त (/ गहिरो / गहन / प्रस्त) सुताइ (/ निद्रा) ;

  • 昨夜は熟睡できなかった

    मैले हिजो मस्त (/ गहिरो) निद्रा पाइनँ । ; हिजो राती म तन्द्रामै (/ अर्धनिद्रामा) रहेँ । ; हिजो राती म अर्धनिद्रा (/ तन्द्रा) परेँ ।

連語
熟睡する
  • 熟睡している旅人

    सुषुप्त (/ गाढा निद्रामा रहेको) यात्री

  • 彼は熟睡している

    ऊ मस्त (/ सुषुप्त) सुतिरहेको (/ निदाइरहेको) छ ।

  • 夜中に帰宅したら妻は熟睡していた

    मध्यरातमा जब ऊ घर आयो, उसकी स्वास्नी मस्त निद्रामा थिई ।