順
1.
順を追って説明します
क्रमानुसार (/ क्रमिक रूपले) बताइदिन्छु ।
順を追って生徒に教える ’
विद्यार्थीलाई क्रमिक रूपमा प्रशिक्षण दिनु
どの順で始めますか
कसरी (/ कुन क्रमबाट) हामी शुरु गरौं
どの順で査証をとるのか教えてください
प्रबेश–आज्ञा पाउन कस्ता कदम चाल्नुपर्छ मलाई भन्नुस् । ; प्रबेश–आज्ञा पाउन के–के गर्नुपर्छ मलाई भन्नुस् ।
複合語