順番
1. 〔順序〕 order; sequence; क्रम ; अनुक्रम ; सिलसिला ; पालो / पाली ; बार ;
順序が逆さまだ
क्रम उल्टो (/ तल—माथी भए) छ ।
順番を狂わせる
क्रमभङ्ग गर्नु ; क्रम बिगार्नु (/ भङ्ग्याउनु)
逆の順番で
अन्तदेखि शुरुतिर ; विपरीत क्रममा
壁にレンガを順番に置いていった
उसले पर्खालमा इँटाहरू थपथप (/ थुपुथुपु) राख्यो ।
どう言う順番に調査しようか
त्यसको जाँच कुन क्रमानुसार गर्नेछौं
花の苗木が順番に植えられた
फूलका बिरुवा लस्करै रोपिए ।
順番に曜日の名前を書いてください
क्रमैले वारहरूको नाम लेख्नुहोस् ।
順番通りではない
क्रमभङ्ग ; क्रम टुटेको
順番通りに
क्रमानुसार ; क्रमिक ढंगमा
2. 〔何かをする番〕 turn; दाउ ; पालो / पाली ;
順番を待つ
आफ्नो पालो (/ पाली) कुर्नु
順番を無視する ’
पालो मिच्नु (/ वास्ता नगर्नु / अटेर गर्नु / नमान्नु)
くじで順番を決める
चिट्ठा हालेर पालो (/ दाउ) तोक्नु
やっと順番が来た
बल्ल मेरो पालो (/ पाली) आयो ।
君の順番は終わりで僕の番だ
तिम्रो पाली (/ पालो) सिद्धियोअब मेरो पाली (/ पालो) ।
彼女が歌う順番はいつですか
कति नम्बरमा उसले गाउँछे कति जनाले गाएपछि उसको पालो आउँछ
順番に歌を歌う
पालो पालो गरी गाउनु