準備
1. preparation(s); तयारी ; तरखर ; योजना ;〔リハーサル〕 rehearsal; पूर्वाभिनय ; पूर्वतयारी ;
食物の準備 「寝泊りの道具」と混同しない
खानपानको बन्दोबस्त (/ पूर्वतयारी / प्रबन्ध) *बन्दोबस्ती
旅のための道具の準備
यात्राका लागि सामानको तयारी (/ जोरजाम / प्रबन्ध)
周到な前準備
सावधानीपूर्वक अग्रिम तयारी
十分に準備のできた
तम्तयार ; तत्पर ; पूर्ण रूपले तयार
準備ができていることを示す ’やる気や決意
तत्परता (/ उत्सुकता) देखाउनु *
ピクニックのための金の準備ができている
वनभोजका लागि पैसाको बन्दोबस्त (/ पूर्वतयारी / चाँजोपाँजो) भएको छ ।
食事の準備ができた
खाना तयार छ (/ भइसक्यो) । ; खाना पाक्यो (/ गल्यो / पाक भयो) ।
彼らは歩く準備ができた
उनीहरू हिँड्न तयार (/ तत्पर / ठीकठाक / अग्रसर) भए ।
出発の準備はすんだのかい
के तिम्रो जाने तयारी पूरा भयो (/ भइसक्यो) के तिमी जान तयार भइसक्यौ
試験の準備がまだできていない
जाँचको तयारी अझै सिद्धिएको छैन ।
彼らは敵の奇襲攻撃に抵抗する準備ができていなかった ’
तिनीहरू शत्रूहरूको आक्रमणको चातुर्य प्रतिरोध गर्न तयार थिएनन् ।
彼は今結婚の準備で忙しい ’
अहिले उहाँ विवाहको तरखरमा व्यस्त हुनुहुन्छ ।
ちょうど準備された食事 は公式
भर्खरै पकाएको खाना *तयार पारेको खाना
まきを準備する
दाउरा मिलाउनु
よく(勤勉に)準備する
राम्ररी (/ लगनशील भई) तयारी गर्नु
割当て(試験/食事)の準備をする
कार्यभारको (/ जाँचको / खानाको) तयारी गर्नु ; कार्यभार (/ जाँच / खाना) तयार पार्नु
各月の会計報告を準備する
आय–व्ययको मासिक विवरण तयार पार्नु
論題を前もって良く準備する ’
आफ्नो विषयलाई पहिल्यै राम्ररी तयार गर्नु
旅行の準備をしています
म यात्राको तयारीमा छु ।
事前に考え準備しなさい
पूर्वविचार तथा अग्रिम तयारी गर्नुस् ।
彼は船を準備した
तिनले जहाज तयार पारे । ; तिनले जहाजको बन्दोबस्ती मिलाए ।
この冊子はそのために準備されました
यो पुस्तिका त्यसका निम्ति तयार पारिएको हो ।
あなたの道中必要なものは私たちが準備しましょう ’’
बाटोमा तपाईंलाई चाहिने कुराको बन्दोबस्त हामी मिलाइदिन्छौं ।