順調
1.
何もかも順調だった
सबै काम धमाधम (/ लगातार / सरासर) भयो ।
連語
順調な
順調なビジネス
राम्ररी चल्दै गरेको व्यवसाय
順調な時も困難な時も
सजिलो वा अप्ठयारो जस्तोसुकै परिस्थितिमा
万事順調な人などだれもいない
कसैको जीवन पनि समस्याबाट पूर्णतः मुक्त छैन ।
連語
順調に
順調に進む道
चिप्लो बाटो
全て順調に運んだ
सबै काम बेरोकटोक गयो (/ पूरा भयो) ।
仕事は順調にはかどっている
मेरो काम धमाधम (/ सरासर) हुँदै छ ।
子供が順調に育つという保証はどこにもない
छोराछोरीहरू ठीक बाटोमै लाग्छन् भन्ने कुनै ग्यारेन्टी छैन ।
仕事はすべて順調に行っているよ。すぐに金持ちになるよ ’
कामकुरो सब ठीकठाक चलिरहेको छ । चाँडै मालामाल हुँदैछु