UNOES 日本語・ネパール語辞典用例つき・無料

順風

a favorable (/ fair) wind; आरामदायी हावा ;

  • 順風満帆なビジネス

    सकुशल (/ राम्ररी चल्दै गरेको) व्यवसाय

  • 順風に帆を揚げて進む

    सकुशल (भई) अघि बढ्नु

  • 順風満帆の船出をする

    जलयात्र सकुशल शुरु गर्नु

  • 順風であれば,その距離はおよそ1日で行けただろう

    हावाको बहाब राम्रो हुने हो भने जहाजले यो दूरी एकै दिनमा पार गर्न सक्थ्यो ।

  • 順風満帆な生活を送っている人など一人もいない

    कसैको जीवन पनि समस्याबाट पूर्णतः मुक्त छैन ।