UNOES日ネ辞書日本語⇄ネパール語辞書

順守/遵守

1. follow-up; पूरण ; कार्यान्वयन ; कार्यसञ्चालन ; कार्यसम्कादन ; अनुपालन ;

連語
遵守する
  • 遵守されている言葉(命令)

    पालित (/ आज्ञापालन गरिएको / मानिएको) वचन (नियम)

  • 法律を順守する

    नियम पालन गर्नु

  • 契約を遵守する

    करारको यथावत परिपालना गर्नु ; कबूल (/ सम्झौता) पूरा गर्नु

  • 法を遵守した手続き

    उचित प्रक्रिया ; कानून पालन गरिएको काम

  • 彼らは法を遵守する市民だ

    उनीहरू नियामपालक (/ कानूनको पालन गर्ने) नागरिकहरू हुन् ।