-中
1. 〔 … の間ずっと〕 भरि / भरी / भर ;
一日中
दिनभरि
一週間の間中
हप्ताभरि
その間中
त्यो बेरभरि (/ समयभरि)
一年中できる遊び
बाह्रमासे (/ बाह्र महिना हुने / वर्षभरि पाइने) खेल
夜中雨が降った
रातभरि पानी पऱ्यो ।
赤子が一晩中泣いた
बालक रातभरि रोयो ।
2. 〔以内に〕 within; मा ; बीचमा ; भित्रमा ;
今週中に
यो हप्ताभित्रमै
3. 〔全て〕 भरि / भरी / भर ;
彼は国中で有名だ
ऊ देशभरमा प्रसिद्ध छ ।
国中に恐れが広がった
सम्पूर्ण देशमा डर व्याप्त भयो ।
彼は市場中を巡った
ऊ बजारभरि (/ बजारको सबै वारपार / बजारको एक छेउदेखि अर्को छेउसम्म) डुल्यो ।
彼らは世界中からやってくる
तिनीहरू संसारको कुना–कुनाबाट आउँछन्
彼らは大切な音信を携えて島中を回った
तिनीहरूले आफूसित भएको महत्त्वपूर्ण सन्देश पूरै टापुमा सुनाए (/ ल्याए) ।