十分/充分
1. 〔沢山〕 plenty; धेरै ; प्रशस्त ;〔十分なこと〕 fulness; पूर्णता ; छेलोखेलो ; बर्कत ; कउष्लितभच ;
もう十分だ
भो!
*भयोの短縮形
もう十分いただきました 〔食べ物など〕
मलाई पुग्यो । धन्यवाद ।
もう十分だ,やめてくれ
पुग्यो पुग्यो! ; भयो भयो!
十分暇をかける
पर्याप्त (/ यथेष्ट) समय लगाउनु
彼に~と伝えてくだされば十分です ~"
“”उनलाई "भनेर भनिदिए पुग्छ ।
宴会の道具は十分だ
भोजका लागि सामान पुग्दो (/ पूरा / यथेष्ट / पर्याप्त) छ ।
口実としてはそれで十分だと思う
बहानाको लागि त्यति नै काफी (/ पर्याप्त / प्रशस्त) हुन्छ ।
事情は十分承知している
मैले यसबारे पूर्णतया जानेको छु । ; मैले यसको पूर्ण जानकारी पाएको छु । ; यसबारे मलाई राम्ररी थाहा छ ।
「他にご注は?」「それだけあれば十分です」
अरू केही?" "यति भए पुग्छ ।"
暖かくして十分食べなさい
तातो पारेर पेटभरि खानुस् ।
彼の英語の知識は十分だ
उसको अंग्रेजको ज्ञान यथेष्ट छ ।
今日多くの人は自分だけが幸せなら十分だ
आज धेरैलाई आफू खुसी हुन पाए पुग्छ ।
「ごめん」の一言だけでも十分だったのに
माफ मागूँ भन्ने एक शब्द मात्र भए पनि पुग्थ्यो ।
「もう十分だ」と彼は言った
तिनले भने, "बस भयो!"
あなたは私たちに十分の時間をくれなかった
तपाईंले हामीलाई पर्याप्त समय दिनुभएन ।
不十分な
अपूरो ; अपर्याप्त
十分な程に
प्रशस्त गरी
十分な情報(教育/準備)
पर्याप्त जानकारी (शिक्षा / तयारी)
まだ仕事を続ける十分な力
अझ कामहरू गर्ने यथेष्ट शक्ति
一月のためにこれだけで十分な費用だ
एक महिनाको लागि यति खर्च काफी (/ पर्याप्त / प्रश्स्त) हुन्छ ।
十分な関心を持たない
औधी चासो राख्दैनन् ।
私達には確信を持つだけの十分な理由がある
निर्धक्क हुन हामीसित हर कारण छ ।
睡眠を十分にとらなければいけない
तिमीले पर्याप्त मात्रामा निदाउनुपर्छ ।
十分に考えてからにしなさい
पहिला राम्ररी सोच ।
この論題は十分に研究されている
त्यस विषयको पूणरूपले खोज भएको छ ।
2. 〔完全に / 間違いなく〕 बर्कत barkat ; बस bas ; पूरा (/ पूरै) ;
あなたは十分にネパール人ですね
तपाईं पूरा नेपाली नै हुनुहुदोरहेछ ।
10キロの道なら3時間で十分行ける
दश किलोको बाटो भए मज्जाले तीन घण्टामा पुग्न सक्छु ।