UNOES 日本語・ネパール語辞典用例つき・無料

十八番

〔得手〕 one's forte; विशिष्ट ;〔芸の〕 one's best (/ favorite) trick

  • 友達を作るなんざ僕の十八番さ

    साथी बनाउनु त मेरो बायाँ हातको खेल हो ।

  • 料理は彼女の十八番だ

    पकाउनु उसको विशिष्ट हो । ; ऊ पकाउनुमा विजेता हो ।

  • これまた人々は自分のことしか見ない。僕らから吸い取るだけが彼らの18番さ

    फेरि मानिसहरू पनि उस्तै, आफ्नो स्वार्थ मात्र हेर्ने । तिनीहरूको दाउ नै हामीलाई धुत्ने ।