住民
1. an inhabitant; a resident; बासी / वासी ; बासिन्दा / वासिन्दा ; निबासी / निवासी ; नागरिक ; जनता ;
一般住民 単数扱い
जनसाधारण ; असैनिक जन ; प्रजा ; लोक ; जनता
ネパール住民になる
नेपाल देशको नागरिक बन्नु
地元住民に交じって暮らした
तिनीहरू आदिबासीहरूसित (/ स्थानीय बासिन्दहरूसित) बसे ।
彼らは法を遵守する住民だ
उनीहरू नियामपालक (/ कानूनको पालन गर्ने) नागरिकहरू हुन् ।
住民パワーは侮るべからざるものがある
जनता शक्तिलाई हेप्नु हुँदैन ।
連語
住民の