UNOES 日本語・ネパール語辞典用例つき・無料

柔軟

  • あの男には少々柔軟さが足りない

    उसको लचकदारता अलि पुग्दैन ।

  • 彼女は年とともに柔軟さが増した

    उहाँ उमेर ढलेपछि (/ खाएपछि) अझ लचकदार (/ लचिलो) हुनुभयो ।

連語
柔軟な
  • 柔軟な紐

    सजिलै दोवि्रने (/ बाङ्गिने) डोरी

  • 柔軟な皮

    नरम छाला

  • 柔軟な体

    लचिलो (/ सुनम्य) शरीर

  • 柔軟な人 〔影響を受け易い〕

    स्थितिअनुसार बदलने सक्ने व्यक्ति ;सजिलै प्रभावित हुने व्यक्ति

  • 柔軟な心

    ग्रहणशील मन

  • 柔軟な姿勢をとる

    लचकदार मनोवृत्ति देखाउनु ; सजिलै मान्नु

複合語