UNOES 日本語・ネパール語辞典用例つき・無料

十年

ten years; a decade; दश वर्ष ; दशक ;

  • 十年ごとに

    हरेक दशकमा ; दस–दस वर्षमा

  • 1990年代の十年

    १९९० को दशक

  • 数十年の間

    दशौं वर्षसम्ममा

  • 数十年後

    दशकौंपछि

  • 何十年も前に

    दशकौंअघि

  • 二十年後

    दुई दशकपछि

  • これは十年来の豊作だ

    यो विगत दशकमा सबभन्दा राम्रो फसल हो ।

  • それはこの十年間で4倍に増えた

    त्यो यही दश वर्षभित्र चार गुणा बढेको छ ।