UNOES 日本語・ネパール語辞典用例つき・無料

重力

gravitation; गुरुत्वाकर्षण ; खिच्ने (/ आपर्षण गर्ने) शक्ति ;

  • 重力の法則

    गुरुत्वाकर्षणको सिद्धान्त

  • その要因は重力だ

    यसको एउटा मुख्य कारण गुरुत्वाकर्षण हो ।

  • 重力により一日中人の身長は変化し続ける

    गुरुत्‍वाकर्षणले गर्दो दिनभरि मानिसको उचाइ परिवर्तन भइरहन्‍छ ।