住所
an address; ठेगाना / ठेगान ; पता / पत्ता ; वतन ; बस्ने ठाउँ ; घरद्वार ;
現住所
अहिलेको (/ हालैको) बसाइ (/ ठेगाना / पता)
住所氏名
नामधाम ; नाम र ठेगाना ; नामनामासी / नामनामेसी ; नामनिसान
名前と住所を言う
नामधाम (/ नाम र ठेगाना / अत्तोपत्तो / नामनिसाना) बताउनु
住所氏名を記入しなさい
आफ्नो नाम, थर र वतन लेख्नुहोस् ।
*वतन は,現住所や永久住所,また出生地などすべての住所を含む
あなたの住所はどこですか
तपाईंको घर काहाँ छ? ; तपाईं कहाँ बस्नुहुन्छ? ; तपाईंको ठेगाना (/ पता) कहाँ हो?
私の住所を渡せとせがんだ
उसले मेरो ठेगाना माग्यो ।
住所が変わりました
म बसाइँ सरेँ ।
*बसाइँ सर्नु で「引っ越しする」「移動する」
ご住所はどちらですか
कहाँ बस्नुहुन्छ?