UNOES日ネ辞書日本語⇄ネパール語辞書

重要

1. 〔重要性〕 importance; महत्त्व / महत्ता ; मतलब matlab ;〔重要さ〕 significance; importance; ओजस्विता ; ओजिलोपन ; तेजिलोपन ; महत्त्व ;

  • 重要臓器

    प्रधानाङ्ग ; मर्म मुख्य अङ्ग

  • 表現の重要さ

    अभिव्यक्तिको ओजस्विता (/ ओजिलोपन / तेजिलोपन)

  • 重要度の低い議題

    अवस्थित (/ कम महत्तवको) विषय

  • 重要!

    अत्यन्त जरुरी

  • 現代において意思伝達は非常に重要である

    आधुनिक युगमा सञ्चारसम्पर्कको ठूलो महत्त्व छ ।

連語
重要な
  • 歴史上最も重要な出来事

    इतिहासको सर्वमहत्त्वपूर्ण (/ सबभन्द महत्त्वपूर्ण) घटना

  • さほど重要ではない項目

    सानातिना बुँदाहरू

  • 最も重要なこととして

    सबैभन्दा महत्त्वपूर्ण त

  • 重要ではない 〔形容詞として〕

    महत्त्वहीन; निरर्थक निम्न श्रेणीको ; न्यून

  • 重要な面

    महत्त्वपूर्ण (/ अभिन्न) पक्ष (/ भाग)

  • 重要な地位

    उच्च ओहदा

  • それほど重要ではないように思えること

    त्यत्ति महत्त्वपूर्ण जस्तो नलाग्ने कुराहरू

  • 彼は私を重要な役目を担うように使い続けてくれた

    उहाँले मलाई महत्त्वपूण भूमिका निवाह गर्न प्रयोग गरी नै रहनुभयो ।

  • この惨劇で多くの資産が破壊されはるかに重要なこととして貴重な多数の命も奪われた

    त्यस प्रकोपमा त्यत्रोबिघ्न धनमालअझ भनौं भने त्योभन्दा पनि महत्त्वपूर्ण कुरात्यतिका मानिसहरूको जीवन सखाप भयो ।