需要
1. demand; माग ; आवश्यक्ता ;
需要と供給
माग र आपूर्ति
需要を満たす
माग पूरा (/ पूर्ति) गर्नु
需要と供給が釣り合っている
माग र पूर्ति बराबर (/ समान) छ ।
これも現代の風潮だ 字:「時の需要だ」
यो त समयको माग हो । *
日本では昨年の米の供給量と需要量がよく釣り合っていた
गत साल जापानमा चामलको उत्पादन (/ उब्जनी) र माग ठीक बराबरी (/ मिलेको) थियो ।
売れる需要があるかどうか先ず考えるべきだ
बेच्नको लागि बजारमा माग छ कि छैन भनेर पहिल्यै विचार गर्नुपर्छ ।