日
1.
二日
दुई दिन
ヶ月と十日 間に や は要らない
तीन महिना दस दिन *र अनि
月曜から金曜日まで五日ある
सोमबारदेखि शुक्रबारसम्म पाँच दिन हुन्छन् ।
嵐が始まって十四日目の真夜中ごろのことだった
आँधीबेहरी सुरु भएको १४ औ दिनको आधा राततिरको कुरा हो ।
彼らは食べたり飲んだりしながら家族と三日過ごした
तिनीहरू खाँदै र पिउँदै तीन दिनसम्म आफ्नो परिवारसँग बिताए ।