科
1. 〔学部〕 a department; विभाग ;
教育(農業/情報)科
शिक्षा (कृषि / सूचना) विभाग
2. 〔教科〕 विषय ;
社会科
सामाजिक अध्ययन
英語科の選択
अङ्ग्रेजी विषय पढ्ने चुनोट
3. 〔動植物の〕 a family; परिवार ; सन्तान ; समूह ;
猫科の動物
बिरालोको समूह (/ परिवार) सँग सम्बन्धित जनावर
この花はバラ科だ
यो फूल गुलाब फूलको वंशमा (/ वर्गमा / जातमा / नस्लमा) पर्छ ।