カーテン
1. 〔窓掛け〕 a curtain; पर्दा ; आवरण ; आच्छादन ;
厚地のカーテン
बाक्लो कपडाले बनाइएको पर्दा
レースのカーテン ネ英
नेट *
カーテンが外された状態
पर्दाफास ; पर्दा हटेको स्थिति
カーテンを引く
पर्दा तान्नु (/ झिक्नु)
カーテンを上げる(下げる)
पर्दा उघार्नु (/ उतार्नु) (झार्नु)
窓にカーテンを下げる
झ्यालमा पर्दा लगाउनु (/ झुण्डयाउनु / टाँग्नु)
カーテンを開けてください
कृपया पर्दा खोलिदिनुस् ।
2. 〔物事を隠すもの〕 पर्दा ; लुकाउने चीज ;
鉄のカーテンの奥で
फलाम पर्दा पछाडि