河馬
1. a hippopotamus; a hippo; जलगैंडा ;
河馬は希少動物だ
संसारमा एकदम थोरै मात्र जलगैंडाहरू छन् ।
河馬は毛の生えていない皮膚を太陽から守るために日焼け止めのような汗をかく
जलगैंडाले रौं नभएको आफ्नो चिल्लो शरीरलाई घामबाट बचाउन मानिसहरूले प्रयोग गर्नै सनस्क्रिन जस्तै किसिमको पदार्थ निकाल्छ ।
河馬の汗は皮膚を熱帯の強烈な日差しや泥から守っている ’
जलगैंडाले निकालेको तरल पदार्थले त्यसको छालालाई उष्णप्रदेशीय घाम र धूलोबाट जोगाउँदो रहेछ ।