庇う
1. 〔護る〕 protect; आश्रय (/ शरण / सहारा) दिनु ; रक्षा (/ सुरक्षा) गर्नु ; बचाउनु ; सुरक्षित राख्नु ;〔弁護する〕 speak for~; ~ को पक्षमा (/ समर्थनमा) बोल्नु (/ सफाइ दिनु) ; समर्थन गर्नु ; वकालत गर्नु ;
我が身を庇う
आफूलाई बचाउनु (/ जोगाउनु)
彼を庇う者は一人もいなかった
उसलाई सहायता (/ आश्रय) दिने त कोही पनि थिएन ।