壁
1. 〔仕切り〕 a wall; भित्तो / भित्ता ; वोल * ネ英; पर्खा / पर्खाल ; साल ; गारो / गाह्रो ;
れんがの壁
इँटाको भित्ता
ベニヤ板の壁 部屋の仕切り用
कठबार
屋根まで高い囲い壁
चुलीगारो
壁隣の隣人
सँधियार
壁で囲む
भित्ताले घेर्नु
壁を乗り越える
पर्खाल नाघ्नु
窓を壁でふさぐ
इँटा लाएर शिसा थुन्नु
壁際の何時もの自分の場所に座る
भित्तापट्टिको आफ्नो नियत स्थानमा बस्नु
壁が崩れ落ちた
भित्ता एक्कासि खस्यो ।
壁が道路の騒音をさえぎった
भित्ताहरूले बाटाका हल्ला रोके ।
壁のひび
भित्तामा (/ गारोमा) एउटा चिरो
壁の食器棚
भित्ते दराज
壁の予定表
भित्ते तालिका
壁のカレンダー
壁の汚れをほうきで落とした
मैले घरका भित्ताको कसर (/ फोहोरमैला / दाग) कुचाले झारेँ ।
壁に耳あり
अरूले सुन्न सक्छ ।
壁に向かって話す
हावामा बोल्नु
*字:空気に話す
壁にしっくいを塗る
भित्तामाथि प्लास्टर गराउनु
壁に書かれた文字
भित्तामा लेखिएका शब्दहरू
壁に囲まれた都市
भित्ताले घेरेको शहर
本箱を壁に付けて置いて
भित्तामा टाँसिने गरी दराज राख ।
自動車が壁にぶつかった
गाडी भित्तामा ठोक्कियो ।
酔った運転手が壁に突っ込んだ
मातेको ड्राइभरले गाडी भित्तामा ठोक्कायो ।
彼は壁に向かって祈り始めた
तिनले भित्तापट्टि फर्केर प्रार्थना चढाउन थाले ।
2. 〔障害〕 बाधा ; रोक ; रोक्ने कुरो ; भित्तो / भित्ता ; पर्खा / पर्खाल ;
水の壁
भित्ता जस्तो देखिने पानीको कुरा
僕らの間にもう壁はない
हामीलाई कुनै कुराले बाधा पुर्याउनेछैन ।
様々な背景,宗教,文化と言う壁を乗り越える
बिभिन्न पृष्ठभूमी; धर्म र संस्कृति भन्ने पर्खाल नाघ्नु
それを壁とみなすのではなく,取り組むべき挑戦と考えよう
त्यो एउटा बाधा भनि होइन; सामना गर्ने चुनौती भनि सोच्नुहोला ।