UNOES 日本語・ネパール語辞典用例つき・無料

花弁

(はなびら) a petal; फुलको पत्ती ; दल dal ;

  • 花弁がちらちらと散っている

    दल (/ फुलका पत्ता) फरफराउँदै (/ फुरररर / फुर्र गरेर) भूइँमा झर्दैछ ।

  • 花弁を手の平に乗せて見せた

    उनले फुलको पत्ती हत्केलामा राखेर देखाइन् ।