UNOES 日本語・ネパール語辞典用例つき・無料

下部

the lower part of~; the bottom; ~ को तल्लो भाग ; तलतिर ;

  • 脳底部にある視床下部

    मस्तिष्कको तल्लो भागमा हुने हाइपोथालामस

  • ページ下部の質問

    अन्तमा दिइएको प्रश्‍न

  • はしごの下部をしっかり支えてください

    भऱ्‍याङको फेदमा टेवा दिनुहोस्‌ ।

  • ホーム画面の下部にある「寄付をする」を選択してください

    गृहपृष्ठको तलतिर भएको “अनुदान”-मा थिच्नुहोस्‌ ।

  • 下部に秘密の空洞が作られていた

    अरूले नदेख्नेगरि मुनिपट्टि एउटा प्वाल बनाइएको थियो ।

複合語