被る
1. 〔覆うようにして乗せる〕 put on; wear; छोप्नु ; लगाउनु ; ओढ्नु ;
彼はかつらを被る
उसले नकली कपाल लाउँछ ।
トピを斜めに被っている
उसले ढाकाटोपी ढल्काएको (/ टल्काएको / सजाएर लगाएको) छ ।
あわてて帽子を被った
उसले हतार गरेर टोपी लायो ।
羊の皮を被った狼だ
ऊ भेडाको भेष लिएको ब्वाँसा हो ।
善という仮面を被りながら悪徳を行っている
धर्मको नकाब (/ मुकुन्डो) लगाएर ऊ बेइमान काम गर्दै छ ।
2. 〔上から浴びる〕
田畑が水を被った
खेतबारी पानीले ढाक्यो ।
慣用表現
〔身に引き受ける〕 भोग्नु ;
彼は罪を同僚に被らせた
उसले सहकर्मीमाथि दोष लगायो (/ थोपऱ्यो) ।
彼は父のビジネスの失敗で火の粉を被った
बुबाको व्यापार डुबेर समास्या उसको टाउकोमा परियो (/ बर्सियो) ।