UNOES日ネ辞書日本語⇄ネパール語辞書

搗ち合う

1. 〔衝突する〕

  • 君の意見と僕の意見は搗ち合った

    तिम्रो र मेरो सोचाइ बाझियो ।

  • 父とはよく考えが搗ち合う

    कहिले–काहिँ बुवाको र मेरो सोचाइ बाझ्छ (/ असहमत हुन्छ) ।

2. 〔偶然出会う〕

  • 旅先で彼らと搗ち合った

    यात्रामा हुँदा संयोगले हामीले उनीहरूलाई भेट्यौं ।

3. 〔ちょうど重なる〕

  • 土曜と祭日が搗ち合った

    शनीवार र सार्वजनिक बिदा जुझ्यो (/ एउटै दिनमा पर्‍यो) ।

  • 勉強とアルバイトが搗ち合ってしまう

    पढाइ अनि पार्ट–टाइम काम आपसमा बाझिन्छ । ; पढाइ र पार्ट–टाइम जोवको समय जुझ्छ (/ जुध्छ) ।