角
1. 〔物の隅の突き出た部分〕 a corner; कुनो , 複 कुना ; टुँडो ; धार * 鋭利なものの; कोण * 三角の;〔へり〕 an edge; किनार (/ किनारा) ; घेरा ; पारी ; कुइनेटो ; डिल ;
机の角
डेस्कको कुना
包丁の角
चक्कूको धार
角のある
चुच्चो परेको ; तीखो ; कोणिक ; कोण (/ कुनो) भएको ; चोसिएको
敷地の角に家を建てるのは難しい
चोसो (/ कुनो) परेको जग्गामा घर बनाउन असजिलो हुन्छ ।
やすりをかけて鉄板の角を取った
उसले रेत लगाएर पाताको धारलाई (/ कोणलाई) गोल्यायो ।
2. 〔曲り角〕 a corner; कुनो , 複 कुना ; कुइनेटो ;
角の家 〔すぐそこの家〕
कुनाको घर ;नजीको घर ; नजीकमा हुने घर
角の多い道
मोडदार (/ धेरै घुम्ती भएको) सडक (/ बाटो)
角を曲がる
कुनामा मोड्नु
道の角に店がある
सडकको मोडमा (/ घुम्तीमा) पसल छ ।
この先の角を右に曲がると店があります
त्यो कुनाबाट तपाईंले दायाँ मोड्नुभयो भने पसल भेट्टाउनु हुनेछ ।
〔人を刺激するような点〕
角のある
कडा मिजासको
角がない
समतल
角のある喋り方をする
घोच्ने गरी (/ घोचपेच गरेर) बोल्नु ; रूखो बोली गर्नु
彼の言い方には角がある
ऊ घोचेर बोल्छ । ; ऊसँग नमीठो बोली गर्ने जिब्रो छ । ; ऊ कठोर शब्दहरू चलाउँछ ।