UNOES 日本語・ネパール語辞典用例つき・無料

帰り

a return; वापसी ; फर्कने काम ;〔帰り道〕 the way home (/ back); फर्कने (/ फर्किने) बाटो ;

  • 彼の帰りが遅いと心配だ

    उहाँ ढिलो आउँदा मलाई चिन्ता लाग्छ ।

  • あなたの帰りをずっと待っているわ

    म तपाईंको पर्खाइमै बसिरहने छु ।

  • 帰りに君の家に寄るよ

    घरमा फर्कँदा (/ फर्कने बाटोमा) तिमीकहाँ पस्छु नि ।