UNOES 日本語・ネパール語辞典用例つき・無料

替える

replace; फेर्नु ; बदल (/ अदलबदल / बदल–बदल / हेरफेर) गर्नु ;

  • 床を替える

    भूइँ फेर्नु (/ बदल्नु)

  • 彼はペン先を替えた

    उसले कलमको जिब्री फेर्‍यो ।

  • 古い機械を新しいのに替える必要がある

    पुरानो मेशिनलाई नयाँसित फेरिनुपर्छ । ; पुरानो मेशिनको ठाउँमा नयाँ राखिनुपर्छ ।