UNOES日ネ辞書日本語⇄ネパール語辞書

変える

1. 〔変化させる〕 change; ~ मा परिणत (/ परिणित / परिवर्तन) गर्नु ; बदल्नु ; बदल (/ अदलबदल / बदल–बदल) गर्नु ;〔部分的に変える〕 alter; हेरफेर गर्नु ;〔向きを変える〕 turn; फर्काउनु ; रिटाउनु ; मोड्नु ;

  • 世界を変えた言葉

    विश्व परिवर्तन गरेको शब्द

  • 変えることのできない裁き

    अकाटय न्यायिक फैसला

  • チャンネルを変える

    कुलो रिटाउनु

  • 方向を変える

    लाग्ने दिशा बदल्नु (/ परिवर्तन गर्नु)

  • 計画を変える

    योजना फेर्नु (/ बदल्नु / परवर्तन गर्नु)

  • 法律を変える

    कानुन हेरफेर गर्नु

  • 歴史の流れを変える

    इतिहासले अर्कै मोड लिनु

  • 話題(考え)を変える

    आफ्नो विषय (/ सोचाइ) बदलिनु (/ मोड्नु / फेर्नु / परिवर्तन गर्नु)

  • 巧みに会話を別の話題に変える

    कौशलतापूर्वक कुराकानीलाई अर्कैतिर मोड्नु (/ फेर्नु)

  • 地上を楽園に変える

    पृथ्वीलाई प्रमोदवनमा परिवर्तन (/ परिणत) गर्नु

  • 一時間も議論したが彼は考えを変えなかった ’

    हामीले एकघण्टासम्म बहस ग्यौं तर उसले विचार बदलेन ।

  • 彼は仕事を変えたのかい

    के उसले काम फेऱ्यो

  • 彼は去年勤め先を変えた

    उसले गत वर्ष काम फेऱ्यो (/ गर्ने ठाउँ बदल्यो) ।

  • 彼は自分の話の速度を自由に変えた

    उनले आफ्नो भाषणको गतिमा स्वतन्त्र रूपले विविधता ल्याए ।

  • その本との出会いが私の人生観を変えた

    जीवन प्रतिको मेरो दृष्टिकोण परिवर्तन गर्न यो पुस्तकले ठूलो भुमिका खेल्यो । ; यो किताब भेट्टाएपछि जीवनप्रतिको मेरो दृष्टिकोण परिवर्तन भयो ।

  • 彼女はすぐボーイフレンドを変える

    ऊ सधैं केटा फेरिरहँछे (/ हेरफेर गर्छे) ।

  • 下記の肯定文を否定文に変えてください

    निम्नलिखित सकारात्मक वाक्यहरूलाई नकारात्मकमा बदल्नुहोस् ।

2. 〔別の所に動かす〕 सार्नु ;

  • ピアノの位置を変える

    पियानो सार्नु

  • 場所を変えてゆっくり話しましょうか

    अन्त कतै जाऔं अनि यस विषयमा लामो कुरा गरौं न नि