帰る
1. 〔元の所へ戻る〕 return; come back; फर्कनु (/ फर्किनु ); घर जानु ; घरमा आउनु ;
来た場所に帰る
जहाँबाट आयौ त्यही फर्क ।
自分の席に帰る
आफ्नो सीटमा फर्कनु
塵に帰る
माटोमा फर्किजानु
自宅に)帰ったよ
म आइपुगेँ है ।
ぼくは友達を突付いて「帰ろう」と言った
मैले साथीलाई कोट्ट्याएर (/ चिमटैर) …घर जाउ’ भनेँ ।
明日帰って来るつもりです
म भोलि फर्कने विचार गर्दैछु (/ सुर कस्दैछु) ।
*इरादा गर्दैछु はヒンディー語
彼女は後悔して彼のもとに帰った
उनी पश्चात्ताप गरेर तिनीतर्फ फर्किन् ।
夫は仕事から疲れて家に帰った
पति लखतरान भएर कामबाट घर फर्के ।
夕暮れ時に子供たちは帰って行った
जब साँझ (/ अध्याँरो) पर्दै गयो विद्यार्थीहरू घर गए (/ फर्के) ।
彼の帰りが遅いと心配になる
ऊ घरमा ढिलो आउँदा मलाई चिन्ता लाग्छ ।
我に返ったら彼のもとに帰るだろう
होस खुलेपछि उहाँमा फर्किनेछ ।
彼らは喜び,歓喜しながら自分たちの家に帰って行った
उनीहरू खुशी र मनमा हर्षित हुँदै आफ्नो घर गए ।
彼女はダサインの時期に帰って来る
दशैंको बेला उनी घर आउँदैछिन् ।
彼は子供たちが帰って来る機会を開け放った
तिनले आफ्ना छोराछोरीलाई फर्कने बाटो खुलै छोडिदिए ।
2. 〔去る〕 leave; छोड्नु / छाड्नु ; जानु ; फर्कनु / फर्किनु ; घर जानु ; घरमा आउनु ;
すぐに帰りなさい
फर्किहाल ।
もう帰ってもいいですか
अब जाँदा हुन्छ?
じゃあもう帰りますね
म गएँ (/ लागेँ) है ।
*立ち上がるくらいのタイミングで言うなら,過去形を使う
母国に帰る際,彼女は絵を買って持って行くつもりだ
आफ्नो देश फर्कँदा उहाँले चित्रहरू किनेर लानुहुने छ ।
故郷に帰れないと諦めちゃいけない
मातृभूमि फर्कने आशा मार्नु हुँदैन ।
3. 〔主に否定形で「死ぬ」〕
翌日彼は帰らぬ人となった
भोलिपल्ट उसले आँखा चिम्ल्यो । ; भोलिपल्ट ऊ खुस्क्यो ।