UNOES 日本語・ネパール語辞典用例つき・無料

-返す

1. 〔相手に同じことをする〕 फर्काउनु ; फिर्ता दिनु ;

  • ボールを打ち返す

    बल हिर्काएर फर्काउनु

  • ~に殴り返す

    ~लाई प्रहार (/ घुस्सा) फर्काउनु

  • 言い返す

    प्रत्युत्तर फर्काउनु ; ओठे जवाफ फर्काउनु ; ठ्वास्स जबाफ फर्काउनु *ぶっきらぼうに; उत्तर-प्रत्युत्तर गर्नु *双方が; झर्कनु *苦々しく

  • 彼はののしられてもののしり返さなかった

    उनले गाली खाए पनि फेरि गाली गरेनन् ।

2. 〔繰り返す〕

  • その記事を何度も読み返した

    मैले त्यो लेख पटक–पटक पढें ।

  • 彼らは同じことを何度も繰り返す

    तिनीहरू एउटै कुरा दोहोऱ्याइ तेहऱ्याइ भन्ने गर्छन्‌ ।

  • もう一度調べ返してください

    फेरि एक चोटि केलाउनुस् (/ जाँचेर पक्का गर्नुस्) ।