UNOES日ネ辞書日本語⇄ネパール語辞書

返す

1. 〔返却する〕 return; फिर्ता गर्नु (/ दिनु) ; फर्काउनु ;〔返金する〕 repay; चुकाउनु ; फिर्ता (/ चुक्रा / असुल) गर्नु ; साटो तिर्नु ; वापस राख्नु (/ दिनु ; पठाउनु) ;

  • 鍵を返す

    चाबी फर्काउनु (/ फिर्ता गर्नु)

  • 借金を返す ’~

    ऋण (/ कर्जा) चुकाउनु (/ बुझाउनु) ; ऋणमुक्त हुनु ; ऋण (/ कर्जा) चुक्ती (/ असुल / दाखिला) गर्नु ; को ऋण चक्ता (/ भुक्तान) हुनु

  • 銀行に借金を返す ’

    बैंकलाई ऋण फिर्ता (/ चुक्ता / असुल) गर्नु

  • だれかがなくした物を返す

    कसैको हराएको सामान फर्काउनु

  • いつ私が貸した金を返してくれますか

    कहिले तपाईं मबाट लिएको ऋण असुल (/ चुक्ति / फर्स्योट) गरिदिनुहुन्छ

  • 彼は金を返せと主張した

    उसले ऋणदाबी (/ ऋण माग दाबी) गऱ्यो ।

  • 返す予定で金を借りた

    मैले उसबाट उधारोमा (/ सापटीमा / पछि फिर्ता दिने गरी) पैसा लिएँ ।

  • 会場を初めよりもきれいにして返すという評判を得ている

    उनीहरूले भवनलाई पहिलेभन्दा झनै सफा छोडेर जाने भनी नाम कमाएका छन् ।

2. 〔裏返す〕 turn over; पल्टाउनु ; उल्टाउनु ;

  • 畑の土を返す

    बारी जोत्नु (/ खन्नु / खेती गर्नु) ; खेतको खनजोत गर्नु

3. 〔遠ざかる〕 टाढा हुनु ; पछि हट्नु ; पछि जानु ;

  • 寄せては返す波

    आउँदै जाँदै गर्ने छालहरू

4. 〔報いる〕 return; repay; फर्काउनु ;

  • 恩をあだで返した

    उसले असलको बदला खराबले फर्कायो ।

  • ご恩はきっとお返しします

    म तपाईंको दया पक्का चुकाउनेछु ।

5. 〔挨拶 / 言葉を〕 फर्काउनु ;

  • 挨拶を返す

    अभिवादन फर्काउनु