科学技術
1. scientific technique; ( वैज्ञानिक) प्रविधि ; प्रविधिको विकास ;
高度の科学技術を用いて
उच्च प्रविधि अपनाएर
科学技術の誤用
प्रविधिको दुरुपयोग
人口増加や科学技術の進歩により時と共に暴虐も増して来た
जनसंख्या वृद्वि र प्रविधिको विकासले गर्दा समय बित्दै जाँदा हिंसा झन्–झन् चुलिएको छ ।
ほんの年ほどの間に交通や通信その他の科学技術の面で著しい進歩が見られた
बितेको ७०/८० वर्षभित्रै मानिसहरूले सवारीसाधन; सञ्चार माध्यम र अरू प्रविधिका क्षेत्रहरूमा निकै उन्नति गरिसकेका छन् ।