UNOES 日本語・ネパール語辞典用例つき・無料

科学者

a scientist; विज्ञानिक ; वैज्ञानिक ; विज्ञान वाला ; वैज्ञानिक शास्त्री ;

  • 著名なイギリスの科学者

    विश्वविख्यात बेलाइती वैज्ञानिक

  • 世界の科学者や科学技術の専門家のうち四人に一人は武器製造に関わっている

    विश्वमा प्रत्येक चार वैज्ञानिक र प्राविधिज्ञहरूमध्ये एक जना चाहिँ हतियार बनाउनमा लागेको छ ।

  • 科学者の中には,『神はいない』と唱える人が少なくありません

    धेरै वैज्ञानिकहरू सृष्टिकर्ता छैन भनेर लिंडे ढिपी गर्छन्‌ ।