屈む
1. 〔腰が曲がる〕 bend; bow; झुक्नु ; निहुरनु ;
老人は腰が屈んでいる
बुढो उमेरले झुकेको (/ निहुरेको / कुप्रो परेको) छ ।
2. 〔体を低くする〕 stoop (down); निहुरिनु ;〔しゃがむ〕 crouch; टुक्रक्क बस्नु ; घुँडा टेक्नु * 膝を突いて;〔屈むこと〕 stoop; झुकाइ ; झुकान ; निहुराइ ; (शरीरको) झुकाइ ;
ひょいと屈む
झट्ट निहुरिनु
道端に屈む
बाटोको छेउनिर टुक्रुक्क बस्नु
屈んで歩く
निहुरेर हिँड्नु
ぶたれないようにひょいと屈んだ(頭を引っ込めた)
पिटाइ नभेटोस् (/ नछलोस्) भनेर उसले (टाउको) झट्ट निहुरायो ।